Skip to main content
बिश्वमा प्रबिधिले आकासछुने गरी फड्को मारयो , अब कम्प्यूटर, ल्यापटक बोकीरहनुपर्दैन मात्र सस्तो र भरपर्दो स्टीक पीसी बोक्दा हुने, जानकारी लिनुहोस।।। काठमाण्डौ । एउटा राम्रो कम्प्युटर तथा डेक्सटप खरीद गर्दा तपाईलाई कम्तीमा पनि २५ हजार रुपैयाँ लाग्छ । डेक्सटप कम्प्युटर नै लिनुुहुन्छ भने त्यसलाई राख्न घरमा अलग्गै स्थान बनाउनुपर्ने हुन्छ । तर , बजारमा यस्तो कम्प्युटर पनि आइपुुगेको छ , जसलाई तपाईले नेपाली ८ हजार रुपैयाँमै खरीद गर्न सक्नुुहुन्छ । कम मूल्य भएका कारण ल्यापटप र डेक्सटपको पीसीमा जस्तो सुविधा यसमा नहोला भन्ने चिन्ता हटाइदिनुहोस् । यो पीसीबाट समेत तपाईले ल्यापटपजस्तै मुुभी हेर्न सक्नुुहुन्छ , गेम खेल्न सक्नुुहुन्छ र यसमा आफूलाई चाहिने डेटा समेत स्टोर गर्न सक्नुुहुन्छ । यति मात्र होइन , तपाईले यो कम्प्युटरबाट अफिसको काम पनि गर्न सक्नुुहुन्छ । हाल विभिन्न इकमर्स कम्पनीको प्लेटफर्ममा इन्टेलदेखि आईबलसम्मका कम्पनीबाट उत्पादित यो कम्प्युटर खरीद गर्न सकिन्छ । काठमाण्डौ

बिश्वमा प्रबिधिले आकासछुने गरी फड्को मारयो , अब कम्प्यूटर, ल्यापटक बोकीरहनुपर्दैन मात्र सस्तो र भरपर्दो स्टीक पीसी बोक्दा हुने, जानकारी लिनुहोस।।।





काठमाण्डौ एउटा राम्रो कम्प्युटर तथा डेक्सटप खरीद गर्दा तपाईलाई कम्तीमा पनि २५ हजार रुपैयाँ लाग्छ डेक्सटप कम्प्युटर नै लिनुुहुन्छ भने त्यसलाई राख्न घरमा अलग्गै स्थान बनाउनुपर्ने हुन्छ तर, बजारमा यस्तो कम्प्युटर पनि आइपुुगेको , जसलाई तपाईले नेपाली हजार रुपैयाँमै खरीद गर्न सक्नुुहुन्छ

कम मूल्य भएका कारण ल्यापटप डेक्सटपको पीसीमा जस्तो सुविधा यसमा नहोला भन्ने चिन्ता हटाइदिनुहोस् यो पीसीबाट समेत तपाईले ल्यापटपजस्तै मुुभी हेर्न सक्नुुहुन्छ, गेम खेल्न सक्नुुहुन्छ यसमा आफूलाई चाहिने डेटा समेत स्टोर गर्न सक्नुुहुन्छ यति मात्र होइन, तपाईले यो कम्प्युटरबाट अफिसको काम पनि गर्न सक्नुुहुन्छ हाल विभिन्न इकमर्स कम्पनीको प्लेटफर्ममा इन्टेलदेखि आईबलसम्मका कम्पनीबाट उत्पादित यो कम्प्युटर खरीद गर्न सकिन्छ काठमाण्डौका केही प्रतिष्ठित कम्प्युटर पसलमा समेत यो पीसी खरीद गर्न पाइन्छ

यो हो आधुनिक पोर्टेबल कम्प्युटर

डेस्कटप पीसीपछि ल्यापटपलाई पोर्टेबल कम्प्युटरको रुपमा लिने गरिन्थ्यो तर, अब इन्टेल जस्ता कम्प्युटर उत्पादक कम्पनीले यो भन्दा पनि सानो कम्प्युटर पीसी पेश गरेका छन् स्टिक पीसी वा पीसी स्टिकको नामबाट चिनिइने यो कम्प्युटर एउटा पेनड्राइभ भन्दा थोरै मात्र ठूलो हुन्छ यसलाई तपाईले आफ्नो गोजीमा राखेर जसरी जुन बेला समेत प्रयोग गर्न सक्नुुहुुन्छ यसका लागि तपाईलाई ल्यापटपलाई जस्तै कहीँ लैजान ब्यागको आवश्यकता पर्छ, डेस्कटपको जस्तो घरमा राख्नका लागि खालि ठाउँकै

यसरी काम गर्छ स्टिक पीसीले

स्टिक पीसी तपाईको सामान्य डेक्सटप कम्प्युटर वा ल्यापटप जस्तै विन्डोज अपरेटिङ सिस्टमले सुुसज्जित हुन्छ यसमा पनि ती सबै फङ्सनहरु हुन्छन्, जति फङ्सन एउटा कम्प्युटरमा हुन्छ यसलाई तपाईले आफ्नो घरको टिभीमा जोडेर टिभीलाई नै कम्प्युटर समेत बनाउन सक्नुुहुन्छ डेक्सटपको मनिटरमा समेत यसलाई कनेक्ट गर्न सकिन्छ तर, यसका लागि तपाईको टेलिभिजन सेटमा एचडीएमआई पोर्ट हुनुपर्छ स्टीक पीसीमा काम गर्नका लागि तपाईलाई ब्लुुटुुथ किबोर्ड माउसको आवश्यकता पर्छ

यी कामहरु गर्छ स्टीक पीसीले

पेन ड्राइभको साइजमा देखिने स्टीक पीसीबाट तपाईले वाइफाई इन्टरनेट, ब्लुुटुुथ अन्य कयौं काम गर्न सक्नुुहुन्छ
यसलाई एचडीएमआई पोर्टमा कनेक्ट गरेर तपाईले युट्यूवबाट भिडियोहरु हेर्न सक्नुुहुन्छ गेम खेल्न सक्नुुहुन्छ एचडी मुुभी पनि हेर्न सक्नुुहुन्छ

यदि यो पीसीलाई अफिसको काम गर्नका लागि खरीद गरिरहनुुभएको भने यसमा तपाईले आफ्नो डेटा सुरक्षित गर्न सक्नुुहुन्छ यसबाट माइक्रोसफ्ट अफिसमा मज्जाले काम गर्न सकिन्छ

यो हो हजारमा आउने स्टीक

स्टीक पीसीको बजार मूल्य न्यूनतम हजारदेखि अधिकतम १६ हजार रुपैयाँसम्म पर्नसक्छ जति बढी मूल्य , उति नै धेरै विशेषताहरु पाउन सक्नुुहुन्छ हजारको हाराहारीमा आउने स्टिक पीसीमा आइरेवो स्मार्ट मिनी पिसी सबैभन्दा अगाडि आउँछ क्वाड कोर सिपीयूू, जीबी इन्टरनल मेमोरी तथा माइक्रोसफ्ट किबोर्डको साथमा यो प्राप्त हुन्छ
इन्टरनल मेमोरी कम भने पनि यसको एक्सटर्नल मेमोरी बढाउन सकिन्छ हजार रुपैयाँकै हाराहारीमा लेआक्सिस कम्पनीको स्टिक पीसी समेत खरीद गर्न सक्नुुहुन्छ
यी हुन् स्टीक पीसीका अन्य केही विकल्प
स्टीक पीसीको माध्यमबाट यदि तपाई कम्प्युटरको सबै एड्भान्स विशेषताको आनन्द उठाउन चाहनुुहुन्छ भने तपाईले इन्टेल वा एसुुस क्रामबिट कम्पनीको स्टीक पीसी लिन सक्नुुहुन्छ यी कम्पनीका स्टीक पिसीका लागि तपाईले हजारदेखि २४ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ यी पीसीको साथमा तपाईले एड्भान्स विशेषता पनि पाउनुुहुुन्छ इन्टेल कम्प्युट स्टीक, लेनोभो तथा एसुस क्रामबिट समेत कयौं यस्ता स्टीक पीसी तपाईले इकमर्स कम्पनी वा बजारबाट खरीद गर्न सक्नुुहुन्छ

यी विषयमा ध्यान दिनुहोला

बजारमा हजारदेखि २४ हजार रुपैयाँसम्मका स्टीक पीसी उपलब्ध हुन्छन्, खरीद गर्नुभन्दा अगाडि तपाईले आफ्नो आवश्यकतालाई ध्यान दिनुपर्ने हुन्छ यदि तपाई यूट्यूूव भिडियो हेर्न तथा इन्टरनेट चलाउन वा मुुभी हेर्नका लागि मात्र यस्तो पीसी लिन चाहिरहनुुभएको भने हजार रुपैयाँसम्मको पीसी तपाईका लागि उपयुक्त हुन्छ
तर, यदि तपाईले एउटा कम्प्युटरले झै सबै काम स्टीक पिसीबाट होस् भन्ने सोचिरहनुुभएको भने चाहि इन्टेल तथा लेनोभो जस्ता कम्पनीको स्टीक पीसी तपाईका लागि उपयुक्त हुुनसक्छ जसको मूल्य हजारदेखि २४ हजार रुपैयाँसम्म हुनसक्छ बिजशालाबाट साभार


Comments

Popular posts from this blog

मलेसियाबाट चन्द्रबहादुरले श्रीमतीसँग बोल्दै ‘सोमबार एयरपोर्टमा लिन आउनु’ भन्दै संसार त्यागे एके खड्का, मलेसिया– कार्तिक ६ मलेसिया तेह्रथुम जन्म घर भएपनि मोरङमा बस्दै आएका चन्द्रबहादुर लिम्वुको मृत्यु भएको हो । केही दिनदेखि बिरामी रहेका चन्द्रलाई दुई दिनसम्म अस्पतालमा भर्ना गरिएकोमा शुक्रवार मात्र डिस्चार्ज भएर होस्टेलमा फर्किएका थिए । आइतबार विहान आफैले जाउलो बनाएर खाएर नेपालमा श्रीमतीलाई भिडियो कल गरेर सोमबार काठमाडौं लिन आउनू भन्दै कुराकानी गरेका थिए । कुराकानी नटुङ्गिदै कल ... काटिएपछि पुनस् श्रीमतीको भिडियो कल आइरहँदा उनले मुखबाट फिज निकालिसकेका थिए । के भयो, के भयो भन्दाभन्दै उनको मुत्यु भइसकेको सोही कम्पनीमा कार्यरत सह कर्मी एके खड्का ले बताए ।शवलाई पोस्टमार्टको लागि स्थानीय केलांग अस्पतालमा लगिएको छ । डेल्टा फोर्स सेक्यूरिटी कम्पनीमा कार्यरत लिम्वु करिव ४४ वर्षका हुन् । परिवारलाई खबर कसरी गर्ने र के भनेर यस्तो खबर दिने भनेर उनका साथीहरु निकै अन्योलमा परिरहेका छन् ।सोही कम्पनीमा कार्यरत अर्का एक नेपालीको पनि तीन हप्ता अगाडि मृत्यु भएको थियो । तेह्रथुम जन्म घर भएप
प्रवास : मलेसियामा दिल साट्नेहरू मलेसियाको ग्यान्टिङमा थुप्रै नेपालीहरू छन्, जो दशकभन्दा लामो समयदेखि नेपाल नर्फकी बसेका छन् । तीमध्ये इन्डोनेसियन केटीसँग लिभिङ टुगेदरमा बस्नेहरूको संख्या पनि दर्जनभन्दा धेरै छ । आश्विन २८, २०७४-चमकधमकले भरिएको र सानसौकतले अग्लिएको मलेसियाको राजधानी क्वालालम्पुर । नियोन लाइटको प्रकाशमा लुटपुटिने सहरको रात र तीव्र आर्थिक वृद्धिदरमा हुइँकिरहेको सहरको जीवन ।  गुल्मीमा जन्मेका तर तन्नेरी जीवनको आधा समय मलेसियामा दु:खको अँध्यारो गर्तमा बिताएका गुल्मीका राजन थापा, ३७ लाई यस्ता कुराको ‘छु मतलब’ । क्वालालम्पुरबाट करिब ३० किलोमिटर परको ग्यान्टिङ हाइल्यान्डको सानो पहाडी थुम्कोमा करिब १५ वर्षयता पहाड खोस्रिरहेका उनलाई दायाँ–बायाँ सोच्ने त फुर्सदै छैन । उनी जहाँ बस्छन्, त्यहाँबाट आकाश खुला भएका बेला नियालेर हेर्‍यो भने क्वालालम्पुरको छेउछाउमा अग्लिरहेका अट्टालिकाहरू देख्न सकिन्छ । तर पहाडको उचाइमा बसेर हेर्दा ती सबै होचा र पुड्का लाग्छन् । आफ्नै दु:खको अग्लो पहाडमा उभिएपछि पराई देशको विकास र चमकधमकजस्तो लागे पनि के अर्थ ? २१ वर्षे उमेरमा मलेसिया छिर