Posts

बिश्वमा प्रबिधिले आकासछुने गरी फड्को मारयो , अब कम्प्यूटर, ल्यापटक बोकीरहनुपर्दैन मात्र सस्तो र भरपर्दो स्टीक पीसी बोक्दा हुने, जानकारी लिनुहोस।।। काठमाण्डौ । एउटा राम्रो कम्प्युटर तथा डेक्सटप खरीद गर्दा तपाईलाई कम्तीमा पनि २५ हजार रुपैयाँ लाग्छ । डेक्सटप कम्प्युटर नै लिनुुहुन्छ भने त्यसलाई राख्न घरमा अलग्गै स्थान बनाउनुपर्ने हुन्छ । तर , बजारमा यस्तो कम्प्युटर पनि आइपुुगेको छ , जसलाई तपाईले नेपाली ८ हजार रुपैयाँमै खरीद गर्न सक्नुुहुन्छ । कम मूल्य भएका कारण ल्यापटप र डेक्सटपको पीसीमा जस्तो सुविधा यसमा नहोला भन्ने चिन्ता हटाइदिनुहोस् । यो पीसीबाट समेत तपाईले ल्यापटपजस्तै मुुभी हेर्न सक्नुुहुन्छ , गेम खेल्न सक्नुुहुन्छ र यसमा आफूलाई चाहिने डेटा समेत स्टोर गर्न सक्नुुहुन्छ । यति मात्र होइन , तपाईले यो कम्प्युटरबाट अफिसको काम पनि गर्न सक्नुुहुन्छ । हाल विभिन्न इकमर्स कम्पनीको प्लेटफर्ममा इन्टेलदेखि आईबलसम्मका कम्पनीबाट उत्पादित यो कम्प्युटर खरीद गर्न सकिन्छ । काठमाण्डौ
Recent posts